निलाद्री पीठ, गण्डकी

जगदगुरु महाराज श्रीद्वारा स्थापना हुनलागेको ४ पीठ  हरु मध्ये तेश्रो पीठ निलाद्री पीठ  मुक्तिनाथ क्षेत्र अन्तर्गत गण्डकी नदि किनार मा रहेको जोमसोम बजार नजिक रहेको छ | निर्माण कार्य अन्तिम चरणमा पुगेको तर उद्घाटन भैनसकेको सो पीठको बारेमा विस्तृत जानकारी चाडैनै अपडेट  गर्ने छौ |