सप्ताकौशिकी महात्म्य

श्री सप्तकौशिकी माहात्म्य
ज्ञ
सृक्टिको आदिकालमा विश्वको आश्रय एक मात्र
सर्वेश्वर जगत् नियन्ता वासुदेव श्रीहरि हुनुहुथ्यो जस्तैः–
एक एव पुरा वेदःप्रणवः सर्ववाङ्मय ः ।
देवो नारायणो नान्या एकोऽग्निर्वर्ण एव च ।।
– भागवत ९।१४।४८
त्यो संसार शून्य अवस्थामा एक मात्र प्रणव (ॐ)
कार नै थियो । सारा शास्त्र उसै ॐ कारभित्र अन्तर्भूत
थिए । देवता एक मात्र नारायण हुनुहुन्थ्यो । अरु केही
थिएन । अग्नि पनि एक मात्र हुनुहुन्थ्यो साथै वर्ण पनि
एक मात्र थियो केवल हंस ! त्यो संसार शून्यमय
अवस्थामा प्रभु नारायणलाई एकबाट धेरै हुने इच्छा
जागृत भयो तब त्यसै समयमा भगवान् नारायणले
आफ्ना नाभिबाट कमल पैदा गरी कमलमाथि लोक
पितामह ब्रह्मालाई प्रकट गर्नुभयो । तब ब्रह्माले
चारैतिर दृक्टि गर्नुभयो । परन्तु कहीँ केही पत्ता लागेन ।
त्यसै समयमा एउटा दिव्य आवज शून्यताबाट तपतप
शब्द आयो त्यसपछि लोकपितामह ब्रह्मा तपस्यामा
लाग्नुभयो ।  ब्रह्माको त्यो तपस्यादेखि प्रसन्न भएर
अनादि पुरुकोत्तम श्रीनारायण जलबाट प्रकट भई
ब्रह्मालाई दर्शन दिनुभयो र भन्नुभयो, बाबु ब्रह्मा !
तिमी मेरा पुत्र हौ । तिम्रो तपस्यादेखि म प्रसन्न भएँ ।
यो जगत शून्य छ । अब तिमी संसारमा प्राणीजगत्को
सृक्टि गर” यस्तो आज्ञा दिएर प्रभु नारायण अन्तध्र्यान
 
 
 
श्री सप्तकौशिकी माहात्म्य
द्द
हुनुभयो । त्यसपछि पुनः ब्रह्मा तपस्यामा संलग्न रही
सृक्टिक्रममा अगाडि बढ्नु– भयो । पहिला सृक्टिक्रममा
पशुपक्की आदिको सृटि गर्नुभयो त्यसपछि आदिमानव
सनकादिको सृक्टि गर्नुभयो र आफ्ना पुत्र सनकादिलाई
ब्रह्माले भन्नुभयो “बाबु हो ! अब तिमीहरू प्रजा–
प्राप्तिका लागि तपस्या गर !” तब सनकादि स्वयं आफ्ना
पिता ब्रह्माजीलाई भागवत धर्म या सनातन धर्मको
उपदेश दिएर सम्झाउन लागे ।
तान् बभाके स्वभूः पुत्रान् प्रजाः सृजत पुत्रकाः ।
तन्नैच्छन्मोक्कधर्माणो वासुदेवपरायणाः ।।
– भा–३–१२–५
प्रजा सृक्टि गरेर यस जगत्मा कुनै उपलब्धि
नहुने कुरा ब्रह्मालाई बताएर वासुदेवपरायण बनी
सनकादिहरू प्रस्थान गरे । आफ्नै छोराहरूले आपूmलाई
उपदेश गरेको
देखी ब्रह्मा अत्यन्त क्रोधित हुँदै
“आजदेखि तिमीहरू नित्य ५ वर्कको भएर रहनु परोस्”
भन्नुभयो । तब त्यही क्रोधबाट नीललोहित कुमार प्रकट
भए ।
धिया निगृह्यमाणोऽपि भ्रुवोर्मध्यात्प्रजापते ः ।
सद्योऽजायत तन्मन्युः कुमारो नीललोहित ः ।।
त्यसपछि पुनः सृक्टिक्रम अगाडि बढ्यो जसमा
मरीचि अत्रिआदि ऋकिगणहरू प्रकट हुनुभयो ।
मरीचिर
œ
यंगीरसौ पुलस्त्यःपुलहः क्रतुः ।
भृगुर्वशिक्�� ो दक्कश्च दशमस्तत्र नारदः ।।
 
 
 
श्री सप्तकौशिकी माहात्म्य
– भा–३–१२–२२
उनै ब्रह्माका पुत्र अत्रिका नेत्रबाट चन्द्रमा प्रकट
भए साथै उनै चन्द्रमालाई पितामह ब्रह्माले ब्राह्मण,
औकधि र नक्कत्रहरूको स्वामी बनाइदिनुभयो । त्यसपछि
ती चन्द्रमाले तिनै लोकमा विजय प्राप्त गरे र राजसूय
यज्ञ पनि गरे ।  उनै वीरपुरुक चन्द्रमाका शक्तिबाट
ताराले बुधलाई जन्मदिइन् । ती बुध र इलाबाट
पुरुरवाको जन्म भयो । पछि गएर पुरुरवा र उर्वशीका
गर्भबाट आयु, श्रुतायु, सत्यायु, रय, विजय र जय नाम
गरेका छः पुत्र भए । छः भाइमध्ये पाँचौँ विजयका भीम
भए । भीमका काञ्चन भए, काञ्चनका होत्र, उनका
जह्नु, हुनुभयो जसले भगीरथले ल्याएकी गङ्गाजी आफ्ना
अञ्जुलीले पान गर्नुभयो ।  जन्ह्नुका पुत्र पुरु, पुरुका
बलाक बलाकका अजक, अजकका कुश भए । कुशका
चार पुत्र भए– कुशाम्बु, तनय, वसु, कुशनाम ।
यिनीहरूमा कुशाम्बुका पुत्र भए गाधि । उनै गाधिकी
सत्यवती नामकी कन्या भइन् ।
तस्य सत्यवतीं कन्यामृचीकोऽयाचत द्विजः ।
वरं विसदृशं मत्वा गाधिर्भार्गवमब्रवीत् ।।
– (भा–९–१५–५)
उनै
सत्यवतीसँग विवाह गर्ने
इच्छा गरेर
एकदिन ऋचीक नाम गरेका ऋकि गाधिका घरमा आएर
कन्या मागे । परन्तु गाधिले यसो हेरेर आफ्नी छोरीका
लागि उत्तम या लायक जुवाइँ ऋचीकलाई देखेनन् र
 
 
 
श्री सप्तकौशिकी माहात्म्य
द्ध
गाधिले कुन उपायबाट ऋचीकमुनिलाई फर्काऊँ भनी
भूमिका बनाएर भनेः– “हे मुनिवर ! हामी कुशिक वंशका
हौँ । हाम्री कन्या तपाईँलाई मिल्न क�� िनै छ । तै पनि
एउटा काम गर्न सक्नुहुन्छभने तपाईलाई यी कन्या
दिनेछु जसले पूरा शरीर शुक्ल, केवल कान श्याम
वर्णका यस्ता एक हजार घोडा प्रदान गर्दछ, त्यसलाई
मेरी छोरी प्रदान गर्ने छु ।” जब गाधिले यो कुरा भने
तब ऋचीक मुनिले गाधिको आशय बुझेर सिधै
वरुणलोक गएर गाधिले भनेजस्तै एक हजार श्यामकर्ण
घोडाहरू ल्याएर प्रदान गर्नुभयो र गाधिकन्या सत्यवतीका
साथ विवाह गर्नुभयो । यता गाधिपुत्री सत्यवती त
जन्मिएकी थिइन् । परन्तु पुत्र थिएनन् । यता ऋचीकमुनि
शास्त्रज्ञ मात्र नभएर तन्त्र–मन्त्रका पनि प्रखर विद्वान्
हुनुहुन्थ्यो । यो कुरा गाधिकी पत्नीलाई थाहा भयो तब
गाधिकी पत्नी ऋचीकमुनिकी ‘सासू’ र छोरी ऋचीक–
मुनिकी पत्नी सत्यवती दुबैले पुत्रप्राप्तिका कामनाले
ऋचीकमुनिसामु गई प्रार्थना गरे । तब ऋचीकमुनिले
आफ्नी पत्नी (सत्यवती) र सासू (गाधि–पत्नी) का लागि
अलग–अलग दुई भाग चरु तयार गर्नुभयो र त्यसपछि
चरु ग्रहण गर्ने आज्ञा दिएर मुनि स्नानार्थ प्रस्थान
गर्नुभयो । त्यसपछि चरु ग्रहण गर्न लाग्दा सत्यवतीकी
माता गाधिपत्नीले “ऋचीकमुनिले आफ्नी पत्नीका लागि
श्रेक्�� चरु बनाएका होलान्” भन्ने सोचिन् र आफ्नी छोरी
सत्यवतीका हातको चरु मागेर गाधिपत्नीले खाइन्–भने
यता माताका हातको चरु छोरी सत्यवतीले ग्रहण
 
 
 
श्री सप्तकौशिकी माहात्म्य
गरिन् । जब यो कुरा ऋचीकमुनिले थाहा पाउनुभयो तब
सत्यवतीलाई “तिमीले �� ूलो अनर्थ ग¥यौ । यसको फल–
स्वरूप अब तिम्रो पुत्र जगतलाई दण्ड दिने घोर प्रकृतिको
हुन्छभने उता तिम्रा पिता गाधिपत्नीबाट एक श्रेक्��
ब्रह्मवेत्ता पुत्र जन्मने छ ।” यो सुन्नासाथ सत्यवतीले
आफ्ना पति ऋचीकलाई अनेक प्रार्थनाद्वारा प्रसन्न
गराएर भनिन्– “पतिदेव ! यसो हुनुभएन !” तब मुनिले
भने “�� ीक छ पुत्रको सट्टा पौत्र या नाति यस्तो घोर
स्वभावको हुने छ ।” पश्चात् उनै सत्यवतीका गर्भबाट
जमदग्निको जन्म भयो ।  त्यसपछि  उनै गाधिराजाकी
छोरी ऋचीक मुनिकी पत्नी सत्यवती सम्पूर्ण लोकलाई
पावन गर्ने लोकपावनी आदिगंगा कौशिकीका रूपमा
प्रकट भइन् ।
सा चाभूत् सुमहापुण्या कौशिकी लोकपावनी ।
– (भा.–९–१५–१२)
उनै
सत्यवती सन्सारलाई
पवित्र गराउने
कौशिकी बनेर आइन्भने अर्कोतिर स्कन्दपुराणको बराहक्केत्र
वर्णनमा श्रीस्कन्दकुमार महामुनि अगस्त्य ऋकिलाई
भन्नुहुन्छ ः–
तत्रैव भगवान्् विक्णुः कोलरूपं दधार सः ।
धरणीधारणार्थाय तस्माद् बराहपर्वतः ।।
कौशिकी सप्त संभूय ववाह तदधोऽनिशम् ।
उमाया स्वेदसंभूता सर्वैनसः प्रणाशिनी ।।
 
 
 
श्री सप्तकौशिकी माहात्म्य
हे महामुनि अगस्त्य ! उनै साक्कात् विक्णु
भगवान्ले पृथ्वीको उद्धार गर्नका निमित्त कौशिकी
नदीका तटस्थित पर्वतमा बराहरूप धारण गर्नुभएको
हुँदा त्यस पर्वतको नाम बराहकूट या “बराहपर्वत” नाम
रह्यो र त्यसै ‘बराहकूट’ या बराहपर्वतका फेदीबाट
रातदिन बग्दै पावन चतराधाममा पदार्पण गरी उनै
जगदम्बाकै पसीनाबाट प्रकट भएकी कौशिकी लोकलाई
पावन गर्न भनी नदीरूपमा प्रकट हुनुभएको हो । अर्का–
तिर पुनः श्रीमन्मार्कण्डेय महापुराण अन्तर्गत पर्ने सप्तशती
चण्डीमा पनि शुम्भनिशुम्भ दैत्यबाट पीडित देवताहरूले
देवीको स्तुति गर्दा “जाह्नवीमा स्नान गर्न लागेकी
पार्वतीले “तिमीहरूले कसको स्तुति गरेको ?” भनी
सोद्धा पार्वतीको अङ्गबाट अर्की दिव्य विग्रहमयी देवी
प्रकट भएकी देवीलाई सप्तशतीको पाँचौ अध्यायमा
यसरी प्रतिपादन गरेको छ ः–
जस्तै ः–
शरीरकोशाद्यत्तस्याः पार्वत्या निःसृताम्बिका ।
कौशिकीति समस्तेकु ततो लोकेकु गीयते ।।
– (स. चण्डी –५–८७)
जो पार्वतीको शरीरकोकबाट पैदा भएकी देवी
थिइन् उनै देवी कौशिकी नामले जगतमा विख्यात भइन्
भनिएको छ ।
 
 
 
श्री सप्तकौशिकी माहात्म्य
��
तस्यां विनिर्गतायां तु कृक्णाभूत्सापि पार्वती
कालिकेति समाख्याता हिमाचलकृताश्रया
– (स. चण्डी –५–८८)
यसरी कौशिकी पार्वतीका शरीरबाट अलग
भएपछि पार्वती पनि कालो वर्णकी भइन् या कालीनामले
प्रख्यात भई हिमाचलको आश्रय गरी रहन लागिन् भनी
कौशिकी उत्पत्तिको रहस्यमय इतिहास बताउँदै कौशिकी
नदी पार्वती कै आत्मास्वरूप बताएको छभने अर्कातिर
पुनः स्कन्दपुराणमा नै भनिएको छ कि जब जगन्माता
पार्वती ध्यानमग्न भएर तपस्यामा लीन हुनुभएको थियो,
त्यसै समयमा सूर्यका अति प्राज्ज्वल्य किरणका तापले
झरेका सात थोपा पसिनाबाट अरुण, वरुण, तमोर,
सुनकोशी, दूधकोशी, तामाकोशी, भोटेकोशी गरी यी
सात नदीहरू प्रकट भएर सप्तकोशी या सप्तकौशिकी
आदि गंगाका नामले जगतमा प्रसिद्ध भई बगेपछि
जगन्माता  पार्वती नै भगवती दुर्गा भवानीका रूपमा
परिणत भई यिनै नदी किनारका सुरम्य पर्वतमा रहन
लाग्नुभयो । पछि यहीँ गंगाहरूका पावन निकुञ्जमा
रहनुभएकी भगवतीको आराधना गरी दैत्यबाट पीडित
देवताहरूले कौशिकी नदीका तटमा आई भगवतीको
आराधना गरी प्रसन्न गराए । त्यसपछि देवताको स्तुतिबाट
प्रसन्न हुनुभएकी जगदम्बा भवानी दुर्गाले देवताहरूको
हितार्थ भयङ्कर संग्रामका साथ सिद्ध गरी चण्ड–मुण्ड–
शुम्भ–निशुम्भ महिकासुरजस्ता करोडौँ दैत्य– को अन्त्य
 
 
 
श्री सप्तकौशिकी माहात्म्य
गरी कामाचल पर्वतमा गई विराजमान हुनुभयोभने
कौशिकी साथै जगदम्बा भवानी दुर्गामा अभेद छ । अतः
कौशिकी नदी भगवती दुर्गाकै स्वरूपबाट प्रकट भई
लोककल्याणार्थ पृथ्वीमा पाल्नु–भएको स्पक्ट हुन्छ । उता
भगवान् विक्णुले लोक कल्याणार्थ यिनै कौशिकी नदीका
तटमा बसी भूतभावन शंकरको आराधना गर्नुभएको र
यस लोकपावनी भगवती कौशिकीको जल लगी पिण्डेश्वर
महादेवलाई अर्पण गर्नुभएको आधारमा पनि कौशिकी
अत्यन्त पावन तीर्थ साथै शास्त्रीय आधारमा नै सबै
तीर्थहरूभन्दा आदि, प्राचीन र सम्पूर्ण देवताहरूको
क्रीडाभूमि साथै सिद्धभूमिका रूपमा रहेको प्रमाण सिद्ध
छभने यसरी विभिन्न प्रमाणका आधारमा हेर्दा जगदम्बा
भगवती सर्वदा कौशिकी तटमा विराजमान हुने
बुझिन्छ । अर्कातिर भगवतीको आराधनास्थल पनि यही
सिद्ध हुन्छ साथै दैत्यबाट पीडित देवताले यिनै कौशिकी
नदीका तटमा पटक–पटक भगवतीको आराधना गरेका
हुँदा र घोर दैत्य चण्ड मुण्ड एवं रक्तबीजका साथ युद्ध
भएको र भगवतीले विजय प्राप्त गरी देवताहरूलाई
स्वर्गमा स्थापित गरेको पावन क्केत्र पनि यही नै हो भनेर
सूतजी शौनकादि मुनिहरूलाई बताउनुहुन्छभने यता
दैत्यहरूको बध र देवताहरूलाई स्वर्ग प्रदान गरी पुनः
जगन्माता भगवती दुर्गा
यसै
कौशिकीको
तटमै
विराजमान हुनुभएको आधारमा पनि यो भूमि कौशिकी
गंगा त झन् साक्कात् भगवती उमा नै कलियुगका
प्राणीको हितार्थ नदीरूपमा प्रकट भई लोकलाई पावन
 
 
 
श्री सप्तकौशिकी माहात्म्य
गरिरहनुभएको छ । यिनै प्रमाणका आधारमा यो अति
अमूल्य तीर्थ सिद्ध हुन्छ । कारण ः–
कामकूटे गिरिश्रेक्�� े सा देवी च प्रतिक्�� ति ।।
तस्मात्तस्यै हि विख्याता कामिनीति सुरासुरैः ।।
सूतजी भन्नुहुन्छ– हे शौनकादि हो ! यसरी
पर्वतहरूमा श्रेक्�� कामकूट पर्वतमा गई बस्नुभएकोले
देवता र भक्तहरूले तीनलाई “कामिनी” भनी जगतमा
विख्यात गरे साथै त्यस क्केत्रमा भगवती अम्बिका अनेक
देवगण, गन्धर्व, सिद्धगणहरूले सुशोभित भई कामकूट
पर्वतका शिखरमा विराजमान हुनुभयो ।  जो अद्यावधि
श्रीविग्रहरूपमा प्रतिक्�� ित हुनुहुन्छ ।  उनै भगवतीलाई
अहिले भक्तहरू ‘छिन्ताङ्ग भगवती’ भनेर चिन्दछन् ।
सूतजी भन्नुहुन्छ– हे शौनकादि हो ! एकदिन
कुशिक नाम गरेका मुनि गंगामा स्नान गरी भगवती
दुर्गाको स्तुति गर्दै हुनुहुन्थ्यो त्यसै बेला कुशिकजीका
प्रार्थनाद्वारा भगवती प्रसन्न भई जलबाट प्रकट हुनुभयो
र भन्नुभयो– “हे कुशिक ! तिम्रो स्तुतिबाट म प्रसन्न
भएँ त्यसकारण सबै लोकको हितार्थ तिमीलाई म एउटा
वर दिन्छु किन कि तिमी मेरा प्रिय भक्त हौ । यसैले
आजदेखि तिम्रो नामले युक्त भएका सातधारहरू मेरै
मूर्तिका रूपमा रहेर जगतलाई पावन गर्ने छन् । जो
शुभश्रवा, पापघ्नी, भद्रावती, महाव्रहा, वरदा, दुःखघ्नी र
सत्यवाहिनी यी सात नदीहरूलाई प्राणीहरूले बारम्बार
सप्तकोशी या सप्तकौशिकी भनी ति��