नेपालको चारधाम महात्म्य

ज्ञ
वराहक्केत्र माहात्म्य
यस संसार जगतलाई सृक्टि गर्ने इच्छा लिएर आदिपुरुक भगवान््
श्रीनारायणले आपूm जलमाथि शयन गरी आफ्ना नाभिबाट कमल उत्पन्न
गर्नुभयो ।
यन्नाभिजातादरविन्दकोशाद
ब्रह्माऽऽविरासीद् यत एक लोक ः ।।
– भा. १०–४०–१
त्यसपछि आफ्ना नाभिबाट उत्पन्न कमलमाथि लोकपितामह
ब्रह्माजीलाई सृक्टि गर्नुभयो तर ब्रह्माजी स्वयंलाई म को हुँ, कहाँबाट
आएँ भन्ने केही थाहा रहेन र स्वयं आफ्नो उत्पत्तिस्थल पत्ता लगाउन
चारैतर्पm हेर्न लाग्नुभयो । कतै केही आधार पाउनुभएन । त्यसपछि अब
कहाँ होला मेरो उत्पत्तिस्थान ? पत्ता लगाउनुप¥यो ! भनी घरि जल र
कमलका डाँ�� भित्र र घरि बाहिर जलमाथि मात्र हुनुभयो । तथ्यसत्य
प्रमाणभने केही पत्तो लाग्न सकेन । त्यसपछि ब्रह्माजी औधि निराश
बन्न लाग्नु मात्र भएको थियो; त्यसै समयमा जलका तरङ्गबाट एउटा
दिव्य ध्वनि प्रकट भयो –
सोऽचिन्तयद् द्वयक्करमेकदाम्भ –
स्युपाश्रृणोद् द्विर्गदितं वचो विभुः  ।
स्पर्शेकु यत्कोडशमेकविंशं
निक्किञ्चनानां नृप यद् धनं विदु ः ।।
– भा. २–९–६
जो कि क,ख,ग, को सोह्रौँ अक्कर ‘त’ र एक्काइसौँ अक्कर ‘प’ यही
दुई अक्करको शब्द जलबाट प्रकट भयो । तब त्यो तप भन्ने आवाज
सुनी तिनै दुई ‘त’ ‘प’ का आधारमा तपस्या गर्नुपर्ने रहेछ भनी तपस्या
गर्न प्रारम्भ गर्नुभयो । यसरी धेरै समयसम्म क�� ोर तपस्या गरेपछि
भगवान्् श्रीनारायण ब्रह्माजीका अगाडि प्रकट हुनुभयो ।  भगवान््का
प्रथमपुत्र ब्रह्माजीलाई “विधाता” नाम प्रदान गर्दै सृक्टि गर्ने आज्ञा
दिनुभयो । त्यसपछि ब्रह्माजीले आफ्नो सृक्टि क्रमश ः
 
 
 
द्द
यस्तु तत्र पुमान् सोऽभून्मनु ः स्वायम्भुव ः स्वराट् ।
स्त्री याऽऽसच्छतरूपाख्या महिक्यस्य महात्मन ः ।।
– भा. ३–१२–५३
आफ्नै स्वशरीरका दायाँ र बायाँ अङ्गबाट आदि मानव स्वयम्भु
महाराजलाई र आदि महिकि महारानी संतरूपा उत्पन्न गर्नुभयो र यस
संसारमा सृक्टिक्रम अगाडि बढाउने आज्ञासमेत दिनुभयो । यसरी विधाता
लोकपितामह ब्रह्माजीको वचनलाई शिरोधार्य गरी पुत्र स्वयम्भुले सृक्टिक्रम
अगाडि बढाउन सृक्टि गर्नुप¥यो भनी सृक्टिस्थल पृथ्वीतर्पm यसो नजर
गर्नुभएको त पृथ्वी नै छैनन् !
तब स्वयम्भुले पितामह ब्रह्माजीसँग भन्नुभयो – ‘पिताजी ! खै
कहाँ सृक्टि गरौँ म ? पृथ्वी नै छैनन् !!’ तब यसो ब्रह्माजीले नजर
गर्नुभयो । माता पृथ्वीलाई नदेख्दा पृथ्वी कहाँ गइन् भनेर विचार गर्दा त
समुद्रभित्र लगेर डुबाई राखेको रहेछ । त्यसै बेला ध्यानमग्न ब्रह्माजीका
नाकको छिद्रबाट एक अङ्गुक्�� परिमाणको जीव प्रकट भयो –
इत्यभिध्यायतो नासाविवरात्सहसानघ ।
वराहतोको निरगादङ्गुक्�� परिमाणक ः ।।
– भा. ३–१३–२८
ब्रह्माजीका सामुन्ने बसेका सबै मरीचि, सनकादि इत्यादिले
हेर्दा–हेर्दै सानो; अङ्गुक्�� परिमाणको जीव बढेर एक विशाल यज्ञसूकर
वराहको रूप धारण गरेको देखेर सबै आश्चर्यचकित भए ।
मरीचिप्रमुखैर्विप्रै ः कुमारैर्मनुना सह ।
दृक्ट्वा तत्सौकरं रूपं तर्कयामास चित्रधा ।।
– भा. १३–२०–५
साथै सम्पूर्ण ब्रह्मादि देवताले भगवान््को स्तुति–प्रार्थना गर्दै
भगवान््लाई भने ‘प्रभो ! हाम्रो सृक्टिस्थल पृथ्वीलाई हिरण्याक्कले समुद्रका
प्रवाहभित्र लगेर डुबाएको छ । त्यसकारण हिरण्याक्कले लगेर जलमा
डुबाइएकी पृथ्वीको उद्धार गरी सृक्टिस्थल प्रदान गर्नुहोस् !’ यस प्रकार
देवताहरूको प्रार्थना सुनी भगवान्् श्रीयज्ञवराह अत्यन्त विशाल स्वरूप
 
 
 
धारण गरी �� ूलो तेजले ब्रह्मलोकबाट जलप्रवाहमा हाम्फाल्नुभयो त्यस–
पछि पानीको धेरै तल पुगी हिरण्याक्कले लुकाई राखेकी पृथ्वीलाई उद्धार
गरी बाहिर आउनुभयो र बाहिर आउँदा सामुन्ने खडा भएको विशाल
हिरण्याक्कलाई भेट्नुभयो । हिरण्याक्कलाई देख्नासाथ “अभद्र–नीच पुरुकसँग
किन बोल्नु ? भनी” अर्को मार्ग लिएर भगवान्् अगाडि बढ्नुभयो । दैत्य
हिरण्याक्क जताबाट भगवान् जान लाग्नुभयो, त्यतैतिर सामुन्ने खडा
भएर भगवान््को उपहास गर्दै खिल्ली उडाउन लाग्यो । तै पनि भगवान्ले
शान्त रही अर्को मार्ग लिएर यात्रा अगाडि बढाउनुभयो । फेरि त्यहीँ
गएर खडा भई भगवान््को निन्दा गर्दै विभिन्न असभ्य शब्दावलीहरू
प्रयोग गर्दै ग¥यो । तब भगवान््ले विचार गर्नुभयो कि “अब यसको
अन्त्य नगरी भएन !” पृथ्वीलाई जलमाथि स्थापना गरी हिरण्याक्कका
साथ विशाल द्वन्द्वयुद्ध गर्नुभयो । युद्ध गर्दै जाँदा अन्त्यमा घोर उग्र दैत्य
हिरण्याक्कको वध गर्नुभयो र पृथ्वीको उद्धार गर्नुभयो । पृथ्वीको उद्धार
गरिसकेपछि पनि हिरण्याक्कलाई मार्न धारण गरेको क्रोध शान्त भएन ।
त्यसपछि देवगणले स्तुति गर्दा समेत भगवान्् वराह शान्त नभई अन्य
हिरण्याक्कजस्ता असुरहरूको वध गर्न घुर्र... घुर्र... गर्दै पृथ्वीको भ्रमण
गर्न लाग्नुभयो । त्यसै समयमा पुनः विभिन्न देवगण आएर भगवान््को
स्तुति गरेर शान्त गराउन चाहे । परन्तु कोहीबाट पनि स्तुति गरिँदा त्यो
विशाल क्रोध शान्त हुन सकेन । त्यसपछि अनेक तीर्थ, नदी, समुद्र आदि
पार गर्दै विशाल क्रोधधारी भगवान्् वराह हिमालयतर्पm लाग्नुभयो ।
हिमालयका पनि पावन झर्ना, पर्वत, सुन्दर हिमवत्खण्डका उच्च शैल,
हिमश्रृंखला पार गर्दै हिमवत्खण्डको दक्किण कोका र कौशिकी सङ्गम
(वतर्
मान वराहक्केत्रका) पश्चिमपट्टि पर्ने पर्वतमा भगवान्् वराह आइ–
पुग्नुभयो । अब त्यहाँबाट कोका कौशिकी पार गरी पूर्वपट्टिको पर्वतमा
जानुप¥यो भनेर पश्चिमपट्टिबाट पूर्वपट्टिको पर्वततिर फड्को मार्नुभएको
थियो, एक्कासि कोका र कौशिकीका सङ्गमस्थलमा भगवान्् खुत्रुक्क
खस्नुभयो । त्यस पतित पावनी कोका र कौशिकीका सङ्गमस्थलमा प्रवेश
हुनासाथ भगवान्् वराहको क्रोध सबै नै शान्त भयो । यो देख्नासाथ
प्रसन्न भएर वराहप्रभुले स्वयं कोकासँग भन्नुभयो – ‘हे कोके ! म तिमी–
देखि सारै प्रसन्न भएँ, वरदान माग !’ कोकाले भनिन् – ‘भगवन् ! यदि
 
 
 
द्ध
मबाट हजूर प्रसन्न हुनुहुन्छभने मेरो इच्छा पूरा गर्न आजदेखि हजुर यही
कोका र कौशिकीका सङ्गममा यसै रूपमा नित्य विराजमान हुनुहवस् !”
भगवान्ले पनि ‘तथास्तु’ भनेर वरदान दिनुभयो । त्यही वराहरूपमा
भगवान्् श्रीहरि नै कोका र कौशिकी गङ्गाको किनार वराहकूट या
वराहपर्वतमा नित्यका लागि विराजमान हुनुभयो । जस्तै —
तस्यास्तीरे महापुण्यं क्केत्रं वाराहसंज्ञितम् ।
दर्शनात्सर्वपापघ्नं वर्तते परमेश्वरि ।।
– स्कन्द पु.हि.ख. अ. १७–३३
उनै कौशिकी नदीका तीरमा महापुण्यदायी पवित्र क्केत्र वराहक्केत्र
छ । यस वराहक्केत्रको दर्शन मात्र गर्नाले पनि मनुक्यका सम्पूर्ण पाप नक्ट
हुन्छन् ।
पुरा श्रीभगवान्् विक्णुर्वाराहं रूपमास्थितः ।
हिरण्याक्कं महादैत्यं महाबलपराक्रमम् ।।
निहत्य समरे तेन पातालं प्रापितां महिम् ।
उद्धृत्य स्थापयित्वाप्सु कौशिकीतीरमाश्रित ः ।।
न्यवसद् भगवान्् विक्णुर्हिमवच्छैलसानुनि ।
तन्नाम्ना प्रथितं तस्मात् क्केत्रं वाराहसंज्ञितम् ।।
– स्क.पु. हि.खं अ. १७ श्लो. ३४–३५–३६
सूतजी भन्नुहुन्छ – ‘हे ऋकीश्वर हो ! त्यस �� ाउँको नाम वराह–
क्केत्र कसरी रह्यो भन्ने सुन ! – यो कुरा वराह पुराण आदिमा विशेक
चर्चित छ । सृक्टिहेतु संक्केपमा यहाँ पनि सुन ! उहिले हिरण्याक्क भन्ने
महाबली एउटा दैत्य थियो । त्यसले पृथ्वीलाई पाताल पु¥याएको थियो ।
अनि भगवान्् विक्णुले वराहको रूप धारण गरेर हिरण्याक्कले पाताल
पु¥याएकी पृथ्वीलाई पानीबाट झिकेर ल्याउनुभयो र हिरण्याक्कसँग युद्ध
गरी त्यसलाई मारेर पृथ्वीलाई पानीमाथि स्थिर गराउनुभयो र स्वयं
भगवान्् वराह चाहिँ लोकपावनी कौशिकी नदीका तीरमा आएर बस्नु–
भयो । हे ऋकीश्वर हो ! हिमालय पर्वतराजका टाकुरामा कौशिकी नदीका
तीरमा वराहरूप धारण गर्ने भगवान्् विक्णु विराजमान हुनुभएको हुँदा
 
 
 
त्यस क्केत्रलाई वराहक्केत्र भन्ने ख्याति प्राप्त भएको हो । वराहक्केत्रमा
विराजमान भगवान््का स्वरूपको वर्णन यसप्रकार छ –
अन्यच्च ते प्रवक्क्यामि तच्छृणुक्व वसुन्धरे ।
तस्मिन् कोकामुखे रम्ये तिक्�� ामि दक्किणामुख ः ।।
शिला–चन्दन –संकास देवानामपि दुर्लभा ।
वराहरूपमादाय तिक्�� ामि पुरुकाकृतिः ।।
वामोन्नतं मुखं कृत्वा वामदंक्ट्रिं समुन्नतम् ।
पश्यामि च जगत् सर्वं ये च भक्ता मम प्रिया ः ।।
ये मां स्मरन्ति वै भूमे ! पुरुका मुक्तकिल्विकाः ।
तत्र कुर्वन्ति कर्माणि शुद्धा ः संसारमोक्कणे ।।
– वराह पु. अं १४० श्लो ८९–९२
हे वसुन्धरे ! सर्वोत्तम मेरो प्यारो धाम कोका र कौशिकीको
सङ्गममा रहेको छ । त्यसको परिचय सुनाउँछु,– सुन ! कोकाका मुखमा
दक्कणतिर फर्किएर म रहेको छु । त्यहाँ देवताले पनि प्राप्त गर्न नसकिने
चन्दनको भ्रान्ति हुने शिलामा वराहरूप लिएर मानव–पुरुक आकृतिमा
रहेको छु । त्यहाँ मैले देब्रेतिर मुख उचालेको छु र मेरो देब्रे दाह्रो
उचालिएको छ । त्यही रूपले म मेरा भक्तहरूप्रति हेरविचार गर्दछु । हे
देवि ! जो मलाई सम्झन्छन् ती सबै नै संसारबाट मुक्त हुन्छन् र शुद्ध
कर्म गर्दै रहँदा अन्त्यमा भवसागरलाई नाघेर मोक्क समेत प्राप्त गर्नेछन् ।
अस्यामद्यप्रभृति वै निवत्स्यामघनाशकृत् ।
वराहदर्शनं पुण्यं पूजनं भुक्तिमुक्तिदम् ।।
– ब्रम्ह पु.अ. ११० श्लो १०८
हे मुनीश्वर हो ! यी कोका र कौशिकी नदीका सङ्गममा
आजदेखि नै सम्पूर्ण पापलाई नाश गर्ने म वराह निवास गर्छु । जसले यो
वराहरूपको दर्शन गर्दछ ऊ पुण्यको भागी हुन्छ । जसले पूजन गर्दछ;
यस पुरुकले त संसारबाट पार भई मोक्कपद समेत सहज रूपमा प्राप्त
गर्नेछ ।
 
 
 
तत्र गत्वा नरः स्नात्वा कौशिक्या ः सलिले शुभे ।
दृक्ट्वा च कमलाकान्तं वराहरूपमास्थितम् ।।
सर्वान्कामानवाप्येह विक्णुसायुज्यमाप्नुयात् ।
तस्मादवश्यं मत्र्येन द्रक्टव्यं क्केत्रमीश्वरि ।।
– स्क.पु. हि.अं १७ श्लोक ३७–३८
जुन सज्जन पुरुक वराहक्केत्रमा गई कौशिकी र कोका सङ्गमका
पवित्र जलमा स्नान गरेर; वराहरूपधारी, लक्क्मीपति भगवान्् श्रीविक्णुको
दर्शन गर्छभने त्यस मनुक्यले यस लोकमा आफ्नो सबै कामना
प्राप्त गरेर मृत्युपश्चात् परलोकमा भगवान्् विक्णुको सायुज्यपद प्राप्त
गर्दछ । त्यसकारण एकपटक मनुक्यले वराहक्केत्रको दर्शन अवश्य गर्नु–
पर्दछ । क्केत्रहरूमा यो सर्वोत्तम क्केत्र हो ।
एकपटक दैत्य र देवताहरूको �� ूलो युद्ध भयो, त्यस भीकण
युद्धमैदानबाट दैत्यगणहरू हार खाएर भागेका थिए र देवगणद्वारा हार
खाएपछि दैत्यराज हिरण्याक्कले सम्पूर्ण दैत्यहरूलाई सम्बोधन गर्दै भन्यो
– “हे महाबलवान् दैत्य हो ! हे बलि एवं अन्य सम्पूर्ण योद्धा समूह हो !
देवताका साथ युद्धमा पी�� फर्काएर भागेका हुनाले हामी सबै अधर्मी
भयौँ । योद्धाले कहिल्यै युद्धमैदानबाट भागेर हिड्नु हुँदैन । त्यसमा पनि
हामी दैत्यलाई यो �� ूलो अधर्म भयो । हे दैत्यहरू हो ! तिरस्कारका भयले
युक्त भएको म विक्णुका साथ फेरि �� ूलो युद्ध नगरी आफ्नो राज्यलाई
हेर्दिन । अब आजै म दैत्यसेना समेत लिएर गुप्तरूपले जहाँ वराहरूप
विक्णु बसेको छ त्यहाँ गई त्यसलाई नमारी छोड्दिन । विक्णुलाई मारे–
पछि मात्र म आफ्नो राज्य हेरौँला ।” यसरी दैत्यराज हिरण्याक्क आफ्ना
हजारौँ दैत्यसेना साथ लिएर लोकपावनी गंगा कौशिकी नदीका तटमा
स्थित वराहरूप विक्णुका नजिकै गयो । वराहकूट वराहपर्वतमा वराहका
रूपमा विराजमान भगवान् वराहका समीप वराहक्केत्रमा तुरन्त पुगी त्यस
दैत्येश्वर हिरण्याक्कले �� ूलो गर्जनाका साथ सिंहनाद ग¥यो ।  असुर
हिरण्याक्कको त्यस सिंहनादलाई सुनेर भगवान् वराहरूप विक्णुले पनि
�� ूलो स्वरले गर्जना गर्दै कानै फुट्ने गरी शङख बजाउनुभयो । यसरी
बजाइएको शंखको तुमुल नाल सुनेर त्यो दैत्य क्रोधले मुर्छा प¥यो ।
 
 
 
��
स्कन्दजी भन्नुहुन्छ – हे मुनीश्वर ! अनेक किसिमका शस्त्रअस्त्रका
प्रयोगद्वारा भगवान् वराहको र हिरण्याक्कको पूरा दिव्य हजार बर्कसम्म
�� ूलो युद्ध चलिरह्यो । हिरण्याक्क भगवान् वराहलाई भन्दछन् – हरि ! तँ
मेरा डरले यो कोही नभएको एकान्त पर्वतमा आएर सँुगुरको रूप लिएर
बस्दछस् ।  हे विक्णु ! दानवहरू एकान्तमा बसेको सुँगुरलाई युद्धमा
मार्दैनन् अथवा लडाइँमा वीरहरू पशुलाई मार्दैनन् भन्ने बुझेर तँ यहाँ
सुँगुरको रूप लिएर बस्छस् । म अहिले नै तेरा परिवार देवताहरू सहित
तँलाई तुरन्त नमारी छाड्दिन, या निश्चय नै मार्दछु । हे विक्णु ! तँलाई
मारेर रुद्रले झैँ निस्कण्टक राज्यभोग गर्दछु । त्यस दैत्यको वचन सुनेर
भगवान् वराहले भन्नुभयो — हे मूर्ख ! व्यर्थ मेरा अगाडि किन पूmर्ति
लगाउँछस् ? जो व्यर्थ घमण्ड गर्दछ । ती सबै पातालमा पुग्दछन् । हे
मूर्ख ! तेरा डरले मैले वराहको रूप लिएको होइन परन्तु पृथ्वीलाई
धारण गरी सम्पूर्ण संसारको रक्काका निम्ति यो वराह रूप लिएको हुँ ।”
यति भनेर वराहरूपधारी भगवान् विक्णुले कोटी सूर्यका तेज समान तेज
भएको सुदर्शनचक्रलाई हातमा लिनुभयो र चक्रले तुरुन्त हिरण्याक्कको
शरीरबाट शिर छुट्याइदिनुभयो । यसरी अभिमानी हिरण्याक्कको अन्त्य
भयो । हे विप्र ! हिरण्याक्क मरेपछि देवताहरूले हँसिलो मुख लगाए ।
त्यसपछि भगवान् वराहकै कृपाद्वारा देवताहरूले पुनः स्वर्ग प्राप्त गरी
कुनै शत्रु नभएको, इन्द्राणी र देवताहरूले सहित भएर देवराज इन्द्रले
हजारौँ
वर्कसम्म सुखपूर्वक राज्यभोग गरे । त्यसपछि भगवान्
वराहरूपधारी विक्णु यज्ञवराह चाहिँ त्यही वराहक्केत्रको वराहकूट पर्वत
कोका र कौशिकी सङ्गमभूमि पावनतीर्थ वराहक्केत्रमा विराजमान हुनु–
भयो । अगस्त्यप्रति कुमार भन्नुहुनछ – हे मुनि ! पहिल्यै कुनै समयमा
लोकपितामह ब्रह्माजीले नाना धातुहरूले युक्त एक योजन विस्तार
भएको वराहकूट (वराहपर्वत) वराहक्केत्र सृक्टि गर्नुभयो । त्यसै पर्वतमा
उत्तम तलाउ र कुण्डहरू पनि सृक्टि गर्नुभयो । त्यो सुवर्णमय पर्वत सबै
किसिमका रत्नहरू र धातुहरू, राम्रा–राम्रा गुफाहरूले शोभायमान
भएको थियो । अनेक किसिमका लहरा र वृक्कहरूले समेत व्याप्त भएको,
सबै किसिमका सुन–चाँदी (पहेँला, सेता) पूmलहरू फुलेका, मयूर र भ्रमर
आदि पक्कीहरूले पूजित भएको, औधि सुन्दर र सबैको मनलाई हरण गर्ने
 
 
 
छहराहरू र जलका झर्नाहरूले मानौँ दोस्रो हिमालय पर्वत नै पो हो कि !
भनेजस्तो लाग्ने त्यही सुन्दर मनोहर वराहकूट वराह पर्वतमा पृथ्वीको
उद्धार गर्नका लागि भगवान् विक्णुले वराहको रूप धारण गरी हिरण्याक्क–
को बध गर्नुभयो । त्यसैले भगवान्को प्यारो त्यस पर्वतको नाम वराह–
कूट पर्वत रह्यो । त्यसै पर्वतका फेदीमा स�