शंखमूल महात्म्य

 

ज्ञ
शंखमूलधामको माहात्म्य
भगवान् श्रीसर्वेश्वर प्रभुका अनन्तावतारमध्ये
वैदिक सनातनधर्मको दर्शन, उपासना, सिद्धान्त, भक्ति,
कर्मकाण्ड, इतिहास, खगोल, भूगोल र भू–गर्भ सहित
प्राणीहरूका जीवनदायी करुणा–ममतामयी धरणी या
पृथ्वीका काखमा अवस्थित अनन्तानन्त देवस्थलहरूको
महŒव
प्रतिपादन गर्ने वृहत्काय सद्ग्रन्थहरूका रचयिता या
प्रणेता भगवदवतार महर्कि भगवान् श्रीवेदव्यासद्वारा रचना
गरिएका अ�� ार पुराणमध्ये
असंख्य श्लोकहरूद्वारा
महिमामण्डित श्रीमत्स्कन्दमहापुराण अन्र्तगत लोक–विश्रुत
हिमवत्खण्डको ८७ – ८८ अध्यायमा वर्णन गरिएको पवित्र
तीर्थस्थल शंखमूल तीर्थको
महŒव
यसरी वर्णन गरिएको
छ, जसमा अगस्त्य ऋकिका प्रश्नको उत्तर स्कन्दकुमार
दिनुहुन्छ ः–
अगस्त्य उवाच
वागमृतेन मां स्कन्द तल्लोलुपं प्रसिंचय ।
रुद्रधारेति विख्याता तदुत्पत्तिकथां वद ।।१।।
–(हिमवत्खण्ड अ. ८७)
अगस्त्य नाम भएका तपोमूर्ति ऋकिवरले शिवनन्दन
श्रीस्कन्दकुमारसँग जिज्ञासु
भएर सोध्नुभयो
। ह
देवसेनापति स्कन्दकुमार ! हजुरका मुखारविन्दबाट प्रवाहित
वचनामृतरूपी गङ्गा छर्किएर मलाई पवित्र तुल्याइबक्सियोस्
साथै
रुद्रधाराका नामले
सुविख्यात पवित्र तीर्थको
उत्पत्तिका विकयमा समेत राम्रा प्रकारले वर्णन गरेर
सुनाउनुहोस् ।
 
 
 
द्द
मणिमत्याः कथं तात माहात्म्यं संभवं पुनः ।
तासां च संगमे तीर्थे स्नानात् किं किं फलं लभेत् ।।२।।
एतत्सर्वं महासेन श्रोतुकामाय दिश्यताम् ।
–(हिमवत्खण्ड अ. ८७)
“हे महासेन । मणिमती कहिले उत्पन्न भइन् र तिनको
माहात्मय के छ ? फेरि वाग्मती, मणिमती, रुद्रमती यी
तीन नदीहरूको सङ्गम भएको तीर्थ त्रिवेणीमा स्नान
गर्नाले के फल पाइन्छ यो सम्पूर्ण कथा म (सुन्न इच्छा
गर्ने भएको अगस्त्य) लाई सुनाउनुहोस् ।”
स्कन्द उवाच
आसीच्छंखासुरः पूर्वं रुद्रभक्तो हि निर्जनः ।।३।।
वाग्मत्या मणिमत्याश्च सङ्गमे जीवने प्लवन् ।
द्वादशाब्दं तपश्चक्रे आराधयन्महेश्वरम् ।।४।।
शिव शिवेति रुदे्रति शंखो ह्यहर्निशं ब्रुवन् ।
वरं दातुं ततस्तस्मै हर्कात्फुल्लेक्कणो हरः ।।५।।
–(हिमवत्खण्ड अ. ८७)
अघि (पूर्वकालमा) शंखासुर नाम गरेको एउटा असुर
रुद्रभगवान्को अनन्य भक्त थियो । उसले भगवान् रुद्रलाई
प्रसन्न गरी वरदान प्राप्त गर्ने उद्देश्यले वाग्मती र
मणिमतीको पवित्र सङ्गम क्केत्रका जलमा डुबेर रातदिन शिव,
शिव–रुद्र–रुद्र, यति मात्र उच्चारण गर्दैै बाह्रवर्कसम्म अनन्य
भावले क�� ोर तपस्यापूर्वक महेश्वरको आरधाना ग¥यो । त्यस
शंखासुरको तपस्याबाट प्रसन्न भएका रुद्र प्रकट भएर
वरदान माग्न आग्रह गर्दै सामुन्ने खडा हुनुभयो ।
 
 
 
अम्बरात्प्रययौ तत्र स्वरूपं तं प्रदर्शयन् ।
तत्र पातालगंगा सा ऊध्र्वन्निःसृत्य चाययौ ।।६।।
स्नापयन्पादुकां भक्त्या रुद्रस्य शिरसोऽपतत् ।
ततश्च सा महापुण्या नदीभूता सुनिर्मला ।।७।।
प्रववाहानिशं सम्यक् तयोः सुसङ्गमे परे ।
तदादि रुद्रधारेति विख्याता भुवि दुर्लभा ।।८।।
–(हिमवत्खण्ड अ. ८७)
त्यस शंखासुर भक्तलाई आफ्नो स्वरूपको दर्शन
दिने उद्देश्यले रुद्र भगवान् आकाशमार्गबाट शंखासुरको
तपस्थली मणिमती र वाग्मतीकोे
सङ्गगमक्केत्रमा
पाल्नुभयो । भगवान् रुद्रको प्रथम पाउ जहाँ प¥यो त्यहाँ
रुद्रका भारले पातालबाट गङ्गा निस्किएर बाहिर आइन् ।
पातालबाट बाहिर आई भगवान् रुद्रको चरण प्रक्कालन
गरी बाहिर आएकी हुनाले यिनैलाई रुद्रधारा भनिएको
हो । तिनै पाप–ताप नाशिनी, कलिमलहारिणी, रुद्रका
चरणबाट प्रकट भएकी गङ्गा नै शिवशिरबाट झरेर
पाताल गएकी थिइन् । आज शंखासुरको तपस्याका
प्रभावले र रुद्रका अनुग्रहले रुद्रचरणोदकी या रुद्रका
खराउलाई स्नान गराई पुण्यदायिनी निर्मल जल भएकी
नदी भइन् । ती दुबै नदीका सङ्गममा यी पतितपावनी
रुद्रचरणोदकी गङ्गा पनि मिश्रित हुन पुगिन् । यसरी
वाग्मती र मणिमती दुबैका काखमा रुद्रपादोदकी
समाहित भएपछि त्यही त्रिवेणीसङ्गमलाई रुद्रतीर्थ या
रुद्रधारा तीर्थका नामले प्रसिद्धि मिल्यो ।
 
 
 
द्ध
त्रैलोक्यपावनी साभूत्सर्वलोकेप्सितप्रदा ।
रुद्रधारोदकं तीर्थं पे्रक्क्य पापैः प्रमुच्यते ।।९।।
–(हिमवत्खण्ड अ. ८७)
तिनै लोकलाई पावन गर्न र संसारका मनुक्यको इच्छा
पूर्ण गर्न आएकी रुद्रधाराको जसले दर्शन मात्र पनि
ग¥योभने त्यसका सम्पूर्ण पाप नक्ट भएर जान्छन् ।
स्नात्वा तत्र नरो भक्त्या रुद्रलोकं प्रगच्छति ।
–(हिमवत्खण्ड अ. ८७)
यस रुद्रधारामा भक्तिपूर्वक स्नान गर्ने व्यक्ति रुद्रलोकमा
वास गर्दछ ।
ततो रुद्र उवाचेदं भक्ताय शंखवत्सलः ।।१०।।
अद्यादि त्वं चिरं जीव्याः सर्वलोकैरवध्यतः ।
मा मुञ्च मत्प्रियं तीर्थं सर्वकालुक्यनाशनम् ।।११।।
–(हिमवत्खण्ड अ. ८७)
त्यसपछि आफ्नो अनन्य भक्त भएका शंखासुरलाई शिव
आज्ञा गर्नुहुन्छ–”हे बाबु शंख ! तँ आजदेखि धेरै समय सम्म
बाँच्नेछस, कसैले पनि तँलाई मार्न सक्ने छैन । तसर्थ हे
शंख ! आजदेखि सम्पूर्ण पापरूपी कल्मकहरूलाई नाश गर्ने
यस मेरो प्यारो तीर्थलाई कहिल्यै नछोडेस्” भन्ने आज्ञा
भयो ।
शंखासुर उवाच
तिक्�� ाम्यत्र विभो नित्यं तव पादार्चयन्मुदा ।
यावज्जीवी हि देहान्ते समर्चयन् त्वेक्यति प्रभो ।।१२।।
–(हिमवत्खण्ड अ. ८७)
शंखासुर भन्दछ – “हे प्रभो ! जबसम्म यो शरीर रहन्छ
तबसम्म आनन्दपूर्वक हजुरकै पवित्र चरणकमलको
 
 
 
सेवा– पूजा गर्दै बस्न पाऊँ र जीवनका अन्यमा पनि
हजुरमै लीन हुन पाऊँ ।”
प्रतिश्रुत्य विभुस्तस्मै तिरोधानं ययौ दिवि ।
दर्शयन् विश्वरूप स्वं सौम्यं भीमवहं तदा ।।१३।।
–(हिमवत्खण्ड अ. ८७)
शंखासुरको
वचन सुनेर अत्यन्त सौम्य शान्तरूप
भगवान् शिवले आफ्ना विश्वरूपको सौम्य दर्शन दिई
शंखासुरलाई दिव्य आशीर्वाद र वरदान प्रदान गर्दै
आकाशमार्गको बाटो भएर स्वर्गतिर प्रस्थान गर्नुभयो ।
तदादि सन्ततं शंखो न मुञ्चति कदापि वै ।
तासां सुसंगमे तीर्थे ब्राह्मलक्काप्लुतोऽभवत् ।।१४।।
–(हिमवत्खण्ड अ. ८७)
त्यस दिनदेखि शंखासुरले निरन्तर तीनैवटा नदीको पवित्र
सङ्गम रुद्र तीर्थलाई नछोडी ब्रह्माजीका आयुप्रमाणले
लाख वर्कसम्म शंखमूलतीर्थमा स्नान गरी रुद्रको
आराधना ग¥यो ।
शंखासुरस्य सुस्थानं दृढमूलं यतोऽभवत् ।
लब्ध्वा महावरान् रुद्राच्छंखमूलस्ततः स्मृतः ।।१५।।
–(हिमवत्खण्ड अ. ८७)
शंखमूल किन भनियो त भन्दा भगवान् शंकरबाट श्रेक्��
वरदान प्राप्त शंखासुरको अशल स्थान भएकोले र कहिलै
पनि नाश नहुने
दृढमूल भएकोले
यस रुद्रतीर्थका
रुद्रधारालाई शंखमूलतीर्थ भनिएको हो ।
 
 
 
वाग्मती–मणिमती र रुद्रमती सङ्गमस्थल (त्रिवेणीधाम) शंखमूलको
महŒव
मणिमती नदी पुण्या रुद्रमौलिसमुद्भवा ।
वाग्मतीशमुखोद्भूता सर्वलोकप्रपाविनी ।।१६।।
तयोश्च सङ्गमाभ्यासे स्रोतस्यूध्र्वं प्रनिःसृता ।
जलं पातालगङ्गाया रुद्रपादोद्भवं शिवम् ।।१७।।
पवित्रं परमं तीर्थं स्नातकानां महत्फलम् ।
रुद्रधाराजलं पुण्यं भवेत्पापार्तिहारकम् ।।१८।।
–(हिमवत्खण्ड अ. ८७)
शिवका शिरको मुकुटमणिबाट प्रकट भएकी अत्यन्त
पुण्यदायिनी मणिमती नदी र शिवका मुखारविन्दबाट
प्रकट भएकी वाग्मती नदी, यी दुबैका सङ्गममा स्नान
गरेर भगवान् रुद्रका चरणलाई स्पर्श गरी बाहिर प्रकट
भएकी, संसारको कल्याण गर्ने पवित्र पातालगंङ्गाका
जलमा जसले स्नान गर्छ त्यस मनुक्यलाई �� ूलो पुण्य
प्राप्त हुन्छ । त्यस्तै अत्यन्त पवित्र यस रुद्रधाराको जल
पाप र दुःख नाश गरी परम पुण्य प्रदान गर्नसक्ने
देखिन्छ ।
मणिमती नदीश्रेक्�� ा वाग्मती लोकपूजिता ।
रुद्रधारा महत्पुण्या त्रिगङ्गाः स्यादिमाश्च ताः ।।२८।।
–(हिमवत्खण्ड अ. ८७)
नदीहरूमा श्रेक्�� मणिमती, लोकपूज्या वाग्मती नदी र
औधि पुण्यदायिनी रुद्रधारा शंखमूलधाम, यी तिनैवटी
गङ्गा सर्वोत्तम छन् ।
तस्मान्मणिमती श्रेक्�� ा सर्वनदीवरा च सा ।
वाग्मत्या संगमाद्भूयस्तस्याः किं वच्म्यहं फलम् ।।४१।।
–(हिमवत्खण्ड अ. ८७)
 
 
 
��
दोलागिरी पर्वतका उत्तर दिशामा मणिचूड नाम गरेको पर्वत
छ । त्यसै पर्वतका टाकुरामा पितामह ब्रह्माजीले एउटा
तलाउ बनाउनुभयो
। त्यही मणि–धातुमय पर्वतका
मणिमानमा बसेर सम्पूर्ण लोकको हित निम्ति ब्रह्माजीले
क�� ोर तपस्या गर्नुभयो । ब्रह्माजीले त्यही मणिमान पर्वतका
शिखरमा निर्मित तलाउका बीचमा महादेव या शिवलाई
आह्वान गर्नुभयो । त्यसपछि ब्रह्माजीको आह्वानलाई
स्वीकार गरी भगवान् शिव त्यसै तलाउका बीचमा, शिरमा,
मणि धारण गरी प्रकट हुनुभयो । शिवका त्यसै मणिबाट
मणिलिङ्ग भयो र त्यहीँबाट पुण्यदायिनी जलरूपा नदी बग्ने
हुँदा मणिमती नदी भनिएको हो । यसरी मणिमती पर्वतका
टाकुराबाट अत्यन्त पवित्र र श्रेक्�� नदी भएर बग्दछिन् ।
“शिवका मौलिबाट उत्पन्न भएकी गङ्गा सबैभन्दा श्रेक्�� र
पवित्र छिन्” भनिएको छ । त्यस कारणले सम्पूर्ण नदीहरूमा
मणिमती श्रेक्�� छिन् फेरि त्यसमा पनि वाग्मतीको सङ्गम
भएको रुद्रधारा शंखमूल तीर्थको त के वर्णन गरौँ ? अर्थात्
यस तीर्थको वर्णन गरेर साध्यै छैन ।
वाग्मती रुद्रधारा च मणिमती नदी वरा ।
तासां च सङ्गमे पुण्ये शिवतीर्थमुदाहृतम् ।।४२।।
–(हिमवत्खण्ड अ. ८७)
हे अगस्त्यमुनि ! वाग्मती, मणिमती र रुद्रधारा या रुद्रमतीको
पवित्र सङ्गमस्थल शंखमूलक्केत्र सम्पूर्ण
तीर्थस्थलहरूमा
सर्वोत्तम शिवतीर्थ भनेर बताइएको छ ।
 
 
 
कोटेश्वर र रुद्रतीर्थ शंखमूलको
महŒव
कोटीश्वरो हि यत्रास्ते विश्वरूपो निरन्तरम् ।
दैत्येभ्यश्चैव भक्तेभ्यो वाञ्छितार्थप्रदायकः ।।४३।।
तत्र तत्र महालिङ्गो देव्या च प्रमथैः सह ।
विश्वरूपं स्वयं रुद्रः शंखासुराय दर्शयन् ।।४४।।
–(हिमवत्खण्ड अ. ८७)
शंखासुरलाई शिवले शंखमूलतीर्थस्थल रुद्रधारामा विश्वरूपको
दर्शन दिएर एक रूपमा अन्तध्र्यान हुनुभयोभने अर्को रूपमा
शंखमूलधामका नजिकै, पर्वतका टाकुरामा विश्वरूप भगवान्
शिव निरन्तर एक �� ूलो अग्लो शिवलिङ्गको रूप धारण गरी
कोटीश्वर महादेवका रूपमा प्रकट हुनुभयो
। साथै
प्रमथगणहरूले युक्त, गौरीका साथ शिवभक्त शंखासुरलाई दर्शन
र वरदान पनि दिएर सबै भक्तहरूमाथि अनुग्रह गर्न अहिले पनि
भगवान् शिव कोटीश्वर महादेवका रूपमा स्वयं विराजमान
हुनुभएको छ ।
कश्यपश्च तपस्तेपे सुक�� ोरं मुनीश्वर ।
कोटीश्वरं समभ्यच्र्य लोकानां सृक्टये पुरा ।।४५।।
विक्णुस्तेपे पुरा तत्र लक्क्मीकामेन शांकरे ।
तस्मात्प्रलब्धतानेन रुद्रलब्धवरेण वै ।।४६।।
विभीकणस्तपस्तेपे रक्को लङ्केप्सया ततः ।
धातुर्लब्धवरोऽद्यापी लङ्कायामासते चिरम् ।।४७।।
–(हिमवत्खण्ड अ. ८७)
हे अगस्त्य मुनि ! पूर्वकालमा सृक्टि गर्ने इच्छा भएका
काश्यप ऋकिले
सृक्टिका लागि सर्वप्रथम कोटीश्वर
महादेवको पूजा–आराधना गरी क�� ोर तपस्या गर्नुभयो ।
 
 
 
त्यस्तै लक्क्मीको इच्छा गर्ने विक्णुले पनि पूर्वकालमा यहीँ
आएर क�� ोर तपस्या गरी लक्क्मीजीलाई प्राप्त गर्नुभयो ।
राक्कस परिवारका विभीकणले पनि लङ्काको राज्यप्राप्तिको
इच्छा गरी तपस्या गरेकाले कोटीश्वर शिवको वरदान पाई
लङ्काको राज्य सहित चिरञ्जीवी भएर बस्न पाएका छन् ।
रुद्रह्रदं समासाद्य कोटीश्वरं प्रपूजितः ।
ससर्ज प्राणिनो नूनं रुद्रवराच्च कश्यपः ।।४८।।
–(हिमवत्खण्ड अ. ८७)
शंखमूल तीर्थ–रुद्रधारामा स्नान गरी कोटीश्वर महादेवको
पूजा–आराधनाद्वारा शिवबाट वरदान प्राप्त गरी भूत–
प्राणीहरूको सृक्टि गर्नुभयो ।
तद्ह्रदे च नरः स्नात्वा कोटीश्वरं प्रपूजयन् ।
सकृज्जन्मार्जितैः पापैः स मुक्तो नात्र संशयः ।।४९।।
–(हिमवत्खण्ड अ. ८७)
एकैपल्ट मात्र भए पनि शंखमूलधामको रुद्र–सरोवर या
रुद्रधारामा स्नान गरेर कोटीश्वर शिवको पूजा अर्चना
गर्छभने उसले अवश्यमेव जन्म जन्मान्तरमा गरेका सम्पूर्ण
पापबाट मुक्ति प्राप्त गर्दछ ।
वाग्मत्या मणिमत्याश्च संङ्गमे देवसेविते ।
स्नायते विधिना यस्तु सर्वकाममवाप्नुयात् ।।५०।।
–(हिमवत्खण्ड अ. ८७)
देवताहरूद्वारा समेत सेवा गरिने वाग्मती र मणिमतीका
सङ्गममा कसैले विधिपूर्वक स्नान गर्छभने त्यस्ता भक्तका
सम्पूर्ण कामना भगवान्ले सिद्ध गरिदिनुहुन्छ ।
 
 
 
ज्ञ
ण्
सङ्गमे च तदभ्यासे स्रोतस्यूध्र्वविनिःसृते ।
रुद्रधाराजलं नाम तीर्थकोटिफलप्रदम् ।।५१।।
–(हिमवत्खण्ड अ. ८७)
पवित्र शंखमूल स्थित पावन रुद्रतीर्थको जल माथि
निस्केका बेला त्यस रुद्रधाराको जलमा जो भक्त स्नान
गर्दछ त्यसले कोटि तीर्थस्नान गरेको पुण्य प्राप्त गर्दछ ।
स्फटिकाभावली स्वच्छमम्भोवुद्वुदपंक्तिमत् ।
रुद्रधारोदकं प्रेक्क्य सर्वपापैः प्रमुच्यते ।।५२।।
–(हिमवत्खण्ड अ. ८७)
स्फटिक जडितजस्तो
सफा, रहर लाग्दो
पानीको
फोकायुक्त  रुद्रधाराको दर्शन गर्नाले मनुक्य सम्पूर्ण
पापबाट मुक्त हुन्छ ।
तस्मिन्स्तीर्थे वरे पुण्ये विधिना यस्तु स्नायते ।
विमानेनार्कवर्णेन रुद्रलोकं स गच्छति ।।५३।।
–(हिमवत्खण्ड अ. ८७)
पुण्यप्रदायक यस शंखमूल तीर्थ रुद्रधारामा जसले
भक्तिपूर्वक स्नान गर्छ त्यो मनुक्य सूर्यवर्ण भएको दिव्य
विमानमा आरूढ भई रुद्रलोक जान्छ ।
नाभिकुण्डसमुद्भूतं यत्तेजः शंकरस्य तु ।
जिह्वाग्राज्जलरूपेण पपात हिमगह्वरे ।।५५।।
वाग्मती शिवगङ्गेति सा वै ब्रह्मसरस्वती ।
देवासुरर्किभिर्नित्यं प्रसेविता मुमुक्कुभिः ।।५६।।
–(हिमवत्खण्ड अ. ८७)
शिवको नाभिकुण्डबाट पैदा भएको जुन तेज हो त्यही
शिवतेज पछि शिवजीका जिभ्राको टुप्पोबाट हिमालयका
गुफामा जलरूपमा पैदा भई खस्न पुग्दोभयो । त्यही
 
 
 
ज्ञ
ज्ञ
निर्मल शिवधारा नै शिवतेजस्वरूप गङ्गा भई मोक्क चाहना
गर्ने भएका देवता, दानव, ऋकिमुनिहरूद्वारा नित्य सेव्य
पतितपावनी शिवगङ्गा ब्रह्मसरस्वती वाग्मतीका रूपमा यस
धराधाममा अवतरित हुनुभयो ।
वाग्मती सरिता श्रेक्�� ा वाग्मती मोक्कदायिनी ।
गतिः सैव मुमुक्कूणां वाग्मती लोकपावनी ।।५७।।
–(हिमवत्खण्ड अ. ८७)
नदीहरूमा श्रेक्�� भएकी वाग्मती, मोक्क दिने भएकी,
लोकहरूलाई पावन गर्ने भएकी वाग्मती नै मोक्कको इच्छा
गर्ने मनुक्यहरूका लागि एक मात्र गति (आधार,आश्रय) हुन् ।
तासां च सङ्गमं तीर्थं शंखमूलमुदा
हृ
तम् ।
तिस्र ः कोट्योऽद्र्धकोटीनां पवित्रं परमं कलौ ।।