प्रथम पिण्डेश्वर महाकुम्भमेला- २०५९
नेपालमा प्रथम पटक सम्पन्न पूर्ण महाकुम्भ मेला ( नेपाल प्रथम पिण्डेश्वर कुम्भ महोत्सव-२०५९ ) २०५९ साल बैसाख १ गते देखि जेक्�� १ गते सम्म भब्य रुपले सम्पन्न भएकोथ्यो / गायत्री स्वरुप ब्रम्हचारी जी महाराज द्वारा उद्धघाटन भएको नेपाल को यस ऐतिहासिक कुम्भ मेलामा लगभग २०,००,००० भक्तजन ले पबित्र कोका कौशिकी संगम स्थल मा कुम्भ स्नान गरेका थिए / उक्त कुम्भमेला मा नेपाल का कुम्भ मेलाका अन्वेकक श्री श्री १०८ बालसन्त मोहनशरण देवाचार्य महाराज लाई श्री श्री १००८ उपाधिबाट एबं बराहक्केत्र प्राचिन हरिद्वार चतराधाम कुम्भ नगरीको पी�� ाधीश्वर को रुपमा अभिकेक समेत गरिएको थियो /सो कुम्भ मेला मा नेपाल भारत बंगलादेश भुटान मरिसस बेलायत लगायत बाट सन्त महन्त पी�� ाधीस म�� ाधीश आदिको उपस्थिति रहेको थियो /
अर्द्ध कुम्भमेला-२०६३/६४
नेपालको कुम्भमेलाको इतिहासमा पहिलो पटक २०५९ सालमा स्थापीत कुम्भामेलालाई निरन्तरता दिने क्रममा २०६३साल चैत ६ गते देखि /२०६४ बैसाख ८ गते सम्म अर्ध्कुम्भ्मेला सम्पन्न भएको थियो / नेपालको कुम्भमेलाको प्रमाणिकता विश्वजनमानस मा पुर्याउने क्रममा रहेको अर्धकुम्भमेलामा बैदिक सनातन धर्मको मूल विद्वत नगरीको रुपमा रहेको काशी लगायत ४ वटा कुम्भ मेलाको मूल स्थलमा रहेका भारतीय सन्त महन्त विद्वान विदुकी आदि समेतको उपस्थितिमा सम्पन्न भएको थियो / साथै सो विद्वत सम्मेलन ले नेपालमा स्थापित हुनगैरहेको कुम्भमेला लाई प्रमाणिक बिश्वकै ५ औ कुम्भमेलाको रुपमा अनुमोदन समेत गरेको थियो / आगामी २०७० बैशाख चैत्र शुल्क प्रतिपदा अर्थात् चैत्र १७ गते देखि बिशाल द्वितीय महाकुम्भ मेला चताराधाममा सम्पन्न हुने निर्णय गरि सम्पन्न भएको थियो /
नेपालको कुम्भमेलाको इतिहासमा पहिलो पटक २०५९ सालमा स्थापीत कुम्भामेलालाई निरन्तरता दिने क्रममा २०६३साल चैत देखि /२०६४ बैसाख सम्म अर्ध्कुम्भ्मेला सम्पन्न भएको थियो / नेपालको कुम्भमेलाको प्रमाणिकता विश्वजनमानस मा पुर्याउने क्रममा रहेको अर्धकुम्भमेलामा बैदिक सनातन धर्मको मूल विद्वत नगरीको रुपमा रहेको काशी लगायत ४ वटा कुम्भ मेलाको मूल स्थलमा रहेका भारतीय सन्त महन्त विद्वान विदुकी आदि समेतको उपस्थितिमा सम्पन्न भएको थियो / साथै सो विद्वत सम्मेलन ले नेपालमा स्थापित हुनगैरहेको कुम्भमेला लाई प्रमाणिक बिश्वकै ५ औ कुम्भमेलाको रुपमा अनुमोदन समेत गरेको थियो / आगामी २०७० बैशाख चैत्र शुल्क प्रतिपदा अर्थात् चैत्र १७ गते देखि बिशाल द्वितीय महाकुम्भ मेला चताराधाममा सम्पन्न हुने निर्णय गरि सम्पन्न भएको थियो /