कृति र प्रकासन

जगद्गुरु र श्रृजना
बैदिक सनातन धर्म एवं देवभूमि नेपालका बारेमा नेपालका आधिकारिक एवं ऐतिहासिक प्रथम जगद्गुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराज श्रीबाट भएका खोज तथा अनुसन्धानहरू सँग सम्बन्धित खोजमूलक कृतिहरूका साथै राष्ट्रिय भावनाले ओतप्रोत भएका संग्रहहरू र धर्म तथा अध्यात्म सँग सम्बन्धित दर्जनौ पुस्तक पुस्तिका एवं माहात्म्य आदि प्रकाशित छन् भने दर्जनौ प्रकासोन्मुख कृतिहरू छन् । जसलाई प्रथम जगद्गुरु नेपाल सञ्चार केन्द्रले प्रकाशन गर्दै आएको छ । 
प्रकाशित कृतिहरूः
१. सप्तकौशिकी माहात्म्य, 
२. नेपालको चारधाम माहात्म्य, 
३. जगदगुरु स्वभूराम देवाचार्यज्यू को जीवनी 
४. श्री निम्बार्क दर्शन परिचय
५. श्री शंखमूलधाम माहात्म्य 
६. नेपालमा लाग्ने कुम्भमेलाको शास्त्रीय निरुपण 
७. राष्ट्रिय तीर्थभूमि बन्दना
८. श्री शर्वेश्वर शालग्राम चालिसा
९. नेपालको मल्लिकार्जुन ज्योतिर्लिङ्ग माहात्म्य 
१०.श्री राधाशर्वेश्वर बैदिक सन्ध्याबिधि 
११.बृद्धगङ्गा माहात्म्य 
१२.निम्बार्क सम्प्रदायको अनादि परम्परा 
१३.श्रीमदगोपाल महायज्ञको शास्त्रीय निरुपण
१४.जगदगुरु श्रीनिम्बर्काचार्यको संक्षिप्त जीवनी 
१५. राष्ट्रभक्तिका उद्गारहरू 
१६. प्रथम पिण्डेश्वर कुम्भमहोत्सब –२०५९, (प्रथम कुम्भमेला स्मारिका )
१७ अर्धकुम्भमेला स्मारिका–२०६३ ,(भक्ति साधना सन्देश) 
१८. १२ वर्षे पूर्ण महाकुम्भ मेला –२०७०÷७१, (दोश्रो महाकुम्भमेला स्मारिका )
१९. श्री शालाग्राम सहस्रानाम स्तोत्रम् 
२० जगदगुरुबालसन्त 
२१. जगदगुरु श्रीनिम्बार्काचार्यको सैद्धान्तिक विश्लेषण ( ज्ञान काण्ड सहित ) 
२२. सर्वलोक शिरोमणि श्री गोलोकधाम 
२३.निम्बार्क दर्शन परिचय निम्बार्क सम्प्रदाय समीक्षा
२४.गण्डकीनन्दन श्री सर्वेश्वर चालिसा
२५. जगद् उद्बोदन
२६. गोपाल महायज्ञ भम्केनीधाम

(edited )