श्री राधाकृष्ण संस्कृत गुरुकुलम्, चतराधाम

श्री राधाकृष्ण संस्कृत गुरुकुलम्,  जगदगुरुपीठ चतराधाम मूलगद्दी अन्तर्गत संचालित छ | यस गुरुकुलम मा हाल कक्षा-४ देखि ८ सम्मको अध्यापन हुन्छ | एक सय भन्दा धेरै बिद्यार्थी रहेको यस गुरुकुलममा  नेपालका अधिकांस जिल्लाका बिध्यार्थी हरु रहेका छन् फेसबुक मार्फत सिधा सम्पर्क  श्रीराधाकृष्ण संस्कृत वेद विद्याश्रम